१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर ३० मंगलबार १६:३३:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोरोना मिटर : १९९६ निको भए, ९३६ मा संक्रमण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर ३० मंगलबार १६:३३:००

पछिल्लो २४ घन्टामा १९ सय ९६ जना कोरोना संक्रमितले कोरोनामाथि विजय पाएका छन् । 

यही समयमा नाै सय ३६ जनामा भने कोरोना संक्रमण देखिएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार हालसम्म देशमा दुई लाख ५० हजार एक सय ८० जनामा कोरोना संक्रमण भएको छ । 

यसमध्ये दुई लाख ३८ हजार पाँच सय ६९ जनामा कोरोना निको भएको छ । 

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट १४ जनाको निधन भएको छ । योसँगै देशमा कोरोनाबाट निधन हुनेको संख्या १७ सय ३० पुगेको छ ।