मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ मङ्सिर २५ बिहीबार १०:०३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हुम्लामा १७ वर्षीय युवाको झुण्डिएको अवस्थामा शव फेला

Read Time : < 1 मिनेट
२०७७ मङ्सिर २५ बिहीबार १०:०३:००

हुम्लामा १७ वर्षीय युवाको झुण्डिएको अवस्थामा शव फेला परेकाे छ ।  सिमकोट गाउँपालिका-४ का १७ वर्षीय कुन्छाङ लामाकाे झुण्डिएकाे अवस्थामा शव फेला परेकाे जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सदरमुकाम सिमकोट मानसरोवर माध्यामिक विद्यालय नजिक रहेको घरको कोठामा झुण्डिएको अवस्थामा उनकाे शव  फेला परेको हाे । उनकाे  मृत्युको कारण खुलेको छैन । घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।