Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण २८ बुधबार
  • Wednesday, 12 August, 2020
नयाँ पत्रिका
२०७५ मङ्सिर २८ शुक्रबार १२:०९:००
अर्थ

ज्योति विकास बैंक र ओम हस्पिटलबीच सम्झौता

नयाँ पत्रिका
२०७५ मङ्सिर २८ शुक्रबार १२:०९:००

ज्योति विकास बैंक लिमिटेड र ओम हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिबीच सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौतामा बैंकका नायब महाप्रबन्धक सुशीलकुमार शर्मा र अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी कार्कीले हस्ताक्षर गरेका थिए । 

सम्झौताअनुसार बैंकले आफ्ना सम्पूर्ण ग्राहक तथा कर्मचारीलाई ओम अस्पतालको स्वास्थ्यसम्बन्धी विभिन्न सेवा तथा सुविधामा विशेष छुट व्यवस्था गरिएको जनाइएको छ । ग्राहकले बैंकको एटिएम कार्ड देखाई र बैंकका कर्मचारीले परिचयपत्र देखाई छुट सुविधाको लाभ लिन सक्ने बैंकले जनाएको छ ।