मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ मङ्सिर २८ शुक्रबार १२:०९:००
Read Time : < 1 मिनेट
अर्थ

ज्योति विकास बैंक र ओम हस्पिटलबीच सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ मङ्सिर २८ शुक्रबार १२:०९:००

ज्योति विकास बैंक लिमिटेड र ओम हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिबीच सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौतामा बैंकका नायब महाप्रबन्धक सुशीलकुमार शर्मा र अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी कार्कीले हस्ताक्षर गरेका थिए । 

सम्झौताअनुसार बैंकले आफ्ना सम्पूर्ण ग्राहक तथा कर्मचारीलाई ओम अस्पतालको स्वास्थ्यसम्बन्धी विभिन्न सेवा तथा सुविधामा विशेष छुट व्यवस्था गरिएको जनाइएको छ । ग्राहकले बैंकको एटिएम कार्ड देखाई र बैंकका कर्मचारीले परिचयपत्र देखाई छुट सुविधाको लाभ लिन सक्ने बैंकले जनाएको छ ।