१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ मङ्सिर १६ मंगलबार ०७:३४:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

छोरीलाई यौन दुर्व्यवहारको अभियोगमा बाबुलाई कैद

Read Time : < 1 मिनेट
२०७७ मङ्सिर १६ मंगलबार ०७:३४:००

छोरीलाई दुर्व्यवहार गरेको अभियोगमा पर्वतको विहादी गाउँपालिकाका ५५ वर्षीय बाबुलाई डेढ वर्ष कैद सजाय भएको छ । आइतबार जिल्ला अदालतले एक वर्ष ६ महिना कैद र १० हजार रुपैँया जरिवानाको फैसला गरेको छ । 

उनले ३ माघ, ०७६ मा छोरीलाई यौन दुर्व्यवहार गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो । प्रहरीले गत ७ माघमा पक्राउ गरेको थियो ।

गत २९ माघमा जिल्ला अदालतले पुर्पक्षका लागि दुई लाख धरौटी मागेको थियो । तर, उनले बुझाउन नसक्दा जेल परेका थिए । उनी जिल्ला कारागारमै छन् ।