मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
अमुल थापा काठमाडाैं
२०७७ मङ्सिर १३ शनिबार १०:३८:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि मतदान सुरु (फोटोफिचर)

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडाैं
२०७७ मङ्सिर १३ शनिबार १०:३८:००

नयाँ नेतृत्व चयनका लागि नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन सुरु भएको छ । बबरमहलस्थित कार्की व्यांक्वेटमा शनिबार बिहानदेखि मतदान सुरु भएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघको ५४औँ साधारणसभाको उद्घाटन तथा चुनाव प्रचार–प्रसारमा अत्यधिक भर्चुअल माध्यम प्रयोग भएको बन्दसत्रमा पनि महासंघका देशभरका सदस्यहरू जुमबाटै सहभागी भएका थिए । तर, मतदान भने परम्परागत शैलीको बुथबाटै हुँदै छ ।

निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रत्याशीद्वय चन्द्र ढकाल र किशोर प्रधान आ–आफ्ना प्यानलसहित चुनावी मैदानमा छन् । मतदानस्थलमा देखिएका केही दृश्य :