मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर १२ शुक्रबार १६:४३:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोरोना संक्रमणबाट २४ घन्टामा २३ जनाको निधन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर १२ शुक्रबार १६:४३:००

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप २३ जनाको निधन भएको छ। 

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार योसँगै नेपालमा काेराेना संक्रमणबाट निधन हुनेको संख्या १४ सय ३५ पुगेको छ।

नेपालमा पछिल्लो २४ घन्टामा थप १७ सय तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख २९ हजार तीन सय ४३ पुगेको छ । 

त्यस्तै आज थप एक हजार दुई सय ३६ जना कोरोना संक्रमित निको भएको भएका छन् । योसँगै निको हुनेको संख्या दुई लाख नौ हजार चार सय ३५ पुगेको मन्त्रालयले जनाएको छ। 

अहिलेसम्म देशभरमा सक्रिय संक्रमितको संख्या १७ हजार दुई सय ३७ रहेको छ ।