माघकाे झरी [फाेटाेफिचर]

२०७५ माघ २४ बिहीबार १७:०२:०० | काठमाडाैं

बिहीबार राजधानीसहित देशका विभिन्न भागमा वर्षा भएको छ । वर्षासँगै बढेको चिसोले काठमाडौंमा चहलपहल कम भएको छ । यात्रुहरु छाता ओढेर गन्तव्यतिर जान व्यस्त रहेका छन् भने, कोही आफ्नो काममा व्यस्त थिए ।

प्रतिकृया दिनुहोस