मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ असार १२ शनिबार
  • Saturday, 26 June, 2021
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर ८ सोमबार १३:२१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सांसद पाण्डेले खाए शपथ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर ८ सोमबार १३:२१:००

सभामुख अग्निप्रसाद सापकोटाले सांसद मोहनप्रसाद पाण्डेलाई शपथ खुवाएका छन् ।

प्रतिपक्षी दल नेपाली कांग्रेसले रिक्त रहेको स्थानमा स्याङ्जाका पाण्डेलाई सिफारिस गरेपछि पाण्डे सांसद बनेका हुन् । 

सांसद सूर्यबहादुर केसीको निधन भएपछि रिक्त रहेको सांसद पदमा कांग्रेसले पाण्डेलाई पठाएको हो ।

गत १७ कात्तिकमा सांसद केसीको निधन भएपछि पद खाली थियो ।