मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर १ सोमबार १६:३४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री ओलीले लगाए तिहारको टीका 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर १ सोमबार १६:३४:००

प्रधानमन्त्री केपी ओलीले तिहारको टीका लगाएका छन् । प्रधानमन्त्री ओली र उनकी श्रीमती राधिका शाक्यले बहिनी कौशल्या कोइरालाकाे हातबाट प्रधानमन्त्री निवास बालुवाटारमा टीका लगाएका हुन् । 

प्रधानमन्त्री ओलीले पनि बहिनी कौशल्यालाई टीका लगाइदिएका थिए । कोरोना महामारीका कारण अरू बहिनीहरू झापामै रहेकाले ओलीले कौशल्याको हातबाट मात्रै टीका लगाएका हुन् ।

तस्बिर : प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाकाे ट्विटरबाट