Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ कार्तिक २३ आइतबार १६:२०:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

काठमाडौं उपत्यकामा थपिए १५ सय ३३ जना कोरोना संक्रमित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ कार्तिक २३ आइतबार १६:२०:००

काठमाडौं उपत्यकाको तीन जिल्लामा आइतबार थप १५ सय ३३ जनामा कोरोना संक्रमण देखिएको छ ।

उपत्यकाको काठमाडौं जिल्लामा १२ सय ९४, ललितपुर जिल्लामा एक सय ६२  र भक्तपुर जिल्लामा ७७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर आइतबार २८ सय १७ जनामा संक्रमण पुष्टि भएको छ ।