मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
करण ताम्राकार डडेल्धुरा
२०७७ कार्तिक १२ बुधबार १९:०८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

डडेल्धुरामा बेवारिसे शव फेला 

Read Time : < 1 मिनेट
करण ताम्राकार, डडेल्धुरा
२०७७ कार्तिक १२ बुधबार १९:०८:००

डडेल्धुरामा बुधबार बेवारिसे शव फेला परेको छ । 

जिल्लाको अमरगढी नगरपालिका– १० सिमरोडा खोलास्थित पानी जमेको खाल्टोमा आन्दाजी ६० वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएकाे छ । 

घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए । पाेस्टमार्टमका लागि मृतककाे शव डडेल्धुरा अस्पतालमा राखिएको छ । 

डडेल्धुरा प्रहरीले मृतकको हलिया विवरण सार्वजनिक गर्दै उनका आफन्तसम्म यो खबर पुऱ्याउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।