मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक ९ आइतबार ०९:४९:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

नेकपा नेता शर्मालाई कोरोना संक्रमण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक ९ आइतबार ०९:४९:००

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता जनार्दन शर्मालाई कोरोना संक्रमण भएको छ । 

पूर्वमन्त्रीसमेत रहेका शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई कोरोना पजिटिभ देखिएको जनाएका हुन् । 

उनले लेखेका छन्, ‘कोरोना परीक्षण गर्दा रिपोर्ट पजिटिभ आएको जानकारी गराउँछु । केही दिनयता मसँग सम्पर्कमा आउनुभएका महानुभावहरूलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु ।’