मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज २० मंगलबार १२:५२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

त्रिवि समाजशास्त्रका उपप्राध्यापक चलाउनेमाथि आक्रमण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज २० मंगलबार १२:५२:००

त्रिभुवन विश्वविद्यालय, समाजशास्त्र केन्द्रीय विभागका उपप्रध्यापक प्रेम चलाउनेमाथि आक्रमण भएको छ । 

आक्रमणबाट गम्भीर घाइते भएका उपप्राध्यापक चलाउनेको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।

नेविसंघको नाममा आक्रमण भएको जनाइएको छ । तर, घटनाको अहिलेसम्म कसैले पनि जिम्मा लिएको छैन । 

यता नेविसंघ त्रिभुवन विश्वविद्यालयका इकाइ अध्यक्ष हरि आचार्यले भने आफ्नो संगठनलाई बदनाम गराउन आक्रमणको आरोप लगाएकाे बताएका छन् ।