१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ असोज १४ बुधबार १६:३४:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोरोना संक्रमित थप सातजनाको निधन

Read Time : < 1 मिनेट
२०७७ असोज १४ बुधबार १६:३४:००

देशभर पछिल्लो २४ घन्टामा थप सातजना कोरोना संक्रमितको निधन भएको छ ।

निधन हुनेमा दुई महिला र पाँचजना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

निधन हुनेमा काठमाडौं जिल्लाका दुई महिला र एक पुरुष गरी तीनजना छन् । त्यसैगरी सुनसरी, मोरङ, सप्तरी र रुपन्देहीका एक–एक पुरुषको निधन भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

योसमेत देशभर संक्रमणबाट निधन हुनेको संख्या चार सय ९८ पुगेको छ ।