Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज ११ आइतबार १२:१३:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कांग्रेस सांसद उमेश श्रेष्ठलाई कोरोना संक्रमण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज ११ आइतबार १२:१३:००

कांग्रेस सांसद उमेश श्रेष्ठलाई कोरोना संक्रमण भएको छ । उनले शनिबार गराएको स्वाब परीक्षणको नतिजामा कोरोना पोजेटिभ आएको हो ।

श्रेष्ठले आइतबार रिपोर्ट पोजेटिभ आएको सार्वजनिक गर्दै होम आइसोलेसनमा बसेको बताएका छन् । उनले स्वास्थ्य अवस्था सामान्य रहेको र आफूसँग सम्पर्कमा रहेका सबैलाई सजगता अपनाउन आग्रह गरेका छन् ।