मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस/एएफपी पेरिस
२०७७ असोज १० शनिबार १५:०३:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

काेराेना : विश्वभर तीन करोड २७ लाख संक्रमित, दुई करोड ४१ लाख निको भए 

Read Time : < 1 मिनेट
रासस/एएफपी पेरिस
२०७७ असोज १० शनिबार १५:०३:००

विश्वभर कोरोना संक्रमितको संख्या तीन करोड २७ लाख ८३ हजार पुगेको छ ।

त्यसमध्ये दुई करोड ४१ लाख ८४ हजार संक्रमित निको भइसकेका छन् ।

हाल सक्रिय संक्रमित भने ७६ लाखजना छन् । त्यसमध्ये ६३ हजारको अवस्था गम्भीर छ ।

संक्रमितमध्ये नौ लाख ९३ हजार सात सय ७० जनाको निधन भएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।