१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
रासस चितवन
२०७७ असोज १० शनिबार १२:०९:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

हेटौँडाका संक्रमितको चितवनमा निधन 

Read Time : < 1 मिनेट
रासस चितवन
२०७७ असोज १० शनिबार १२:०९:००

चितवनमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कजेलमा उपचाररत हेटौँडा उपमहानगरपालिका- ९ का ७४ वर्षीय एक पुरुषको मृत्यु भएको हो ।

अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार गत भदौ ३ मा श्वासप्रश्वास र निमोनियाको समस्या भई उनी अस्पताल भर्ना भएका थिए । 

उनको भदौ ९ मा कोरोना पुष्टि भएको थियो । उपचारका क्रममा शुक्रबार राति ती पुरुषको मृत्यु भएको हो । उनको सघन कक्षमा उपचार हुँदै आएको थियो ।