Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज ७ बुधबार १९:३६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आधिकारिक ट्रेड युनियनको निर्वाचन २७ मंसिरमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज ७ बुधबार १९:३६:००

निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको चुनाव २७ मंसिरमा हुने भएको छ । यसअघि २४ असोजका लागि तय भएकोमा कोरोना संक्रमणका कारण मंगलबारको मन्त्रिपरिषद्को बैठकले स्थगित गर्ने निर्णय गरेको हो। 

सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले चुनाव २७ मंसिरमा गर्ने निर्णय गरिएको जानकारी दिएका छन् । निर्वाचन स्थगित गरेकोमा नेपाल निजामती कर्मचारी युनियन र राष्ट्रिय निजामती कर्मचारी संगठनले विरोध गरेका थिए ।