मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ असोज ७ बुधबार १६:४९:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोरोनाबाट थप सातको निधन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ असोज ७ बुधबार १६:४९:००

२४ घन्टाभित्र कोरोना संक्रमणबाट थप सातजनाको निधन भएको छ । निधन हुनेमा एक महिला र ६ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज निधन हुनेमा काठमाडौंका एक महिला तथा एक पुरुष, बर्दिया, ललितपुर, सिराहा र झापाका एक–एक पुरुष छन् । याेसँगै बुधबारसम्म देशभर कोरोना संक्रमणबाट निधन हुनेको संख्या चार सय ३६ पुगेको छ ।