मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
संजित परियार काठमाडाैं
२०७७ असोज ६ मंगलबार ०९:०५:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

कोरोना कहर : टेकु अस्पतालमा पिसिआर परीक्षण गराउनेको भिड (फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
२०७७ असोज ६ मंगलबार ०९:०५:००

नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि पिसिआर परीक्षण गराउनेको संख्या पनि बढिरहेको छ । मंगलबार बिहान टेकु अस्पताल परिसरमा अनौठो दृश्य देखियो । पिसिआर परीक्षण गर्नका लागि सोमबार रातदेखि लागेकाे लाइन मंगलबार बिहान अस्पतालको गेटदेखि बागमती नदी किनारसम्म पुगेको छ । 

हेर्नुहोस् केही दृश्य :