मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
धादिङ रासस
२०७७ असोज ४ आइतबार ०९:४४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पेट्रोल बोकेको ट्यांकर त्रिशूलीमा खस्यो

Read Time : < 1 मिनेट
धादिङ रासस
२०७७ असोज ४ आइतबार ०९:४४:००

पेट्रोल बोकेको ना.४ख २८२२ नम्बरको ट्यांकर गल्छी गाउँपालिका- ६ चरौँदीबाट त्रिशूली नदीमा खसेर आगलागी भएको छ ।  

ट्यांकरचालक र सहचालक कहाँ छन् भन्ने कुनै जानकारी नभएको ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नेत्र भट्टले जानकारी दिए। 

नदीमा खसेको ट्यांकर पानीमा डुबेको छ भने केही भागमा आगलागी भएको छ । अहिले उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ ।