१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका
२०७५ पौष ३ मंगलबार १६:२४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

गिरी निवास पुगेर माधव नेपालले दिए श्रद्धाञ्जली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष ३ मंगलबार १६:२४:००

नेकपाका बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुृमार नेपालले दिवंगत पूर्वप्रधानमन्त्री डा. तुल्सी गिरीलाई श्रद्धान्जली दिएका छन् । गिरि निवास पुगेर पूर्वप्रधानमन्त्री नेपालले श्रद्धान्जली दिँदै परिवारजनसँग भेट गरेका छन् । 


नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार नेपालले गिरी पत्नी सहारा योन्जन गिरीलाई भेटेर सान्त्वना र समवेदना व्यक्त गरे । गिरीलाई श्रद्धान्जली दिन राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणा, बरिष्ठ राजनीतिज्ञ विश्वबन्धु थापा, राप्रपा महामन्त्री भास्कर झा, प्रचारविभाग प्रमुख मोहन श्रेष्ठ लगायत गिरी निवास पुगेका थिए ।

गिरीको शव श्रद्धाञ्जलीका लागि निवासमै राखिएको छ । उनको शव बुधबार दिउँसो ३ बजे पशुपतिथित विद्युतीय शवदाहगृहमा अन्तिम दाहसंस्कार गर्ने पारिवारिक श्रोतले बताएको छ ।