Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज १ बिहीबार १७:२८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वामदेव गौतमले लिए राष्ट्रिय सभा सदस्यको शपथ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज १ बिहीबार १७:२८:००

नेकपा उपाध्यक्ष वामदेव गौतमले राष्ट्रिय सभा सदस्यको शपथ लिएका छन् । 

सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गरेपछि राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले गौतमलाई बिहीबार शपथ खुवाएका हुन् । 

सपथपछि गौतमले जनताप्रति बफादार भएर काम गर्ने बताएका छन् ।