१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ भदौ ३० मंगलबार १९:०५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रहरीमा नयाँ भर्ना खोल्न स्वीकृति, निजामतीमा अन्योल 

Read Time : < 1 मिनेट
२०७७ भदौ ३० मंगलबार १९:०५:००

सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा नयाँ भर्ना प्रक्रिया अघि बढाउन स्वीकृति दिएको छ । यसअघि सबै सरकारी निकायमा नयाँ भर्ना प्रक्रिया रोकिएको थियो । 

सुरक्षा निकायमा रिक्त पद बढ्दै गर्दा समस्या हुने भएपछि नयाँ भर्ना खोल्न स्वीकृति दिने निर्णय सोमबारको मन्त्रिपरिषद्को बैकठले दिएको हो । 

निजामतीमा आधा अवस्थामा पुगेकाे भर्ना प्रक्रियासमेत सुचारु हुन सकेको छैन । सरकारले अर्को निर्णय नगरेसम्मका लागि नयाँ भर्ना रोक्ने निर्णय गत वैशाखमा गरेको थियो ।