Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ भदौ ३० मंगलबार १०:५३:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयरलाई कोरोना संक्रमण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ भदौ ३० मंगलबार १०:५३:००

ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार मेयर श्रेष्ठलाई संक्रमण पुष्टि भएको हो ।

उपत्यका नगरपालिका फोरमले विज्ञप्ति जारी गरेर मेयर श्रेष्ठलाई कोरोना संक्रमण भएको पुष्टि जानकारी दिएकाे छ ।

फोरमले एक साता अघिदेखि मेयर श्रेष्ठको सम्पर्कमा रहेका व्यक्तिलाई सचेत हुनसमेत आग्रह गरेकाे छ ।