Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७७ भदौ २९ सोमबार १३:००:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण 

Read Time : < 1 मिनेट
२०७७ भदौ २९ सोमबार १३:००:००

गण्डकी प्रदेशका दुई जिल्लामा थप २० जनामा कोरोना संक्रमण देखिएको छ । 

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदबिन्दु शर्माका अनुसार तनहुँमा ११ र गोरखाका नौजनामा संक्रमण देखिएको हो । 

सोमबार थपिएका संक्रमितहरूको कन्ट्याक्ट ट्रेसिङमार्फत स्वाब संकलन गरी क्षयरोग उपचार केन्द्रमा परीक्षण गरिएको डा. शर्माले जानकारी दिए । आज बिहान पनि गण्डकी प्रदेशमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै प्रदेशमा कुल संक्रमितको संख्या तीन हजार ११ पुगेको छ । काेराेना संक्रमणबाट हालसम्म २८ जनाकाे मृत्यु भएकाे छ ।