१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ भदौ २६ शुक्रबार १०:२४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हुम्ला खार्पुनाथ– ४ का वडाध्यक्षको मृत्यु

Read Time : < 1 मिनेट
२०७७ भदौ २६ शुक्रबार १०:२४:००

हुम्लाको खार्पुनाथ गाउँपालिका– ४ का अध्यक्ष लोकजंग हमालको मृत्यु भएको छ ।

हमाल एक हप्ताअघि लडेर घाइते भएपछि नेपालगन्जको एक अस्पतालमा उपचाररत थिए । अवस्था गम्भीर हुँदै गएपछि थप उपचारका लागि काठमाडौं लैजाने क्रममा उनकाे बाटोमै मृत्यु  भएको हो ।

उपचारका लागि काठमाडौं लैजाने क्रममा नवलपरासीमा मृत्यु भएको खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण रावलले जानकारी दिए ।

 हमाल नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।