Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ भदौ २४ बुधबार ०८:०५:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

महिला लघुवित्तको सेयर  एसबिआई क्यापिटलले निष्कासन गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ भदौ २४ बुधबार ०८:०५:००

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर नेपाल एसबिआई मर्चेन्ट बैंकले निष्कासन तथा बिक्री गर्ने भएको छ । एसबिआईलाई महिला लघुवित्तले १ सय रुपैयाँ मूल्य अंकित ४ लाख कित्ता सेयर निष्कासन तथा बिक्रीका लागि प्रबन्धकमा नियुक्त गरिएको छ ।

निष्कासन तथा बिक्रीसम्बन्धी सम्झौतामा नेपाल एसबिआई मर्चेन्ट बैंकिङका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत रोशनी भारती र महिला लघुवित्तका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले हस्ताक्षर गरेका छन् ।