मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ भदौ २२ सोमबार ०६:००:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सिद्धार्थ बैंकद्वारा दायित्वलाई सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ भदौ २२ सोमबार ०६:००:००

सिद्धार्थ बैंक लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत दायित्व नामक संस्थालाई दायित्व नेपाल पब्लिक सर्भिस फेलोसिप अभियानका लागि ५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । 

युवाहरूलाई सरकारसँगको सहकार्यमा आर्थिक नीति अनुसन्धान गर्न र प्रमाणमा आधारित नीति प्रवद्र्धनमा सहयोग गर्ने उद्देश्यले दायित्व नामक संस्था स्थापना भएको जनाइएको छ । 

संस्थालाई बैंकले पु¥याएको सहयोगबाट केही हदसम्म भए पनि राज्यको नीति–निर्माणमा सहयोग पुग्ने विश्वास लिएको बैंकले जनाएको छ ।