मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका विराटनगर
२०७७ भदौ २१ आइतबार १३:१६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लागुऔषध तस्करी गर्ने दुई पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
२०७७ भदौ २१ आइतबार १३:१६:००

मोरङको सुनबर्सी नगरपालिका– ८ बाट  लागुऔषध तस्करी गर्ने  दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सुनबर्सी– ४ का १९ वर्षीय सञ्नु गनगाईं र सुनबर्सी– ८ का १८ वर्षीय भीमकुमार मण्डल छन् । 

दुवैजनालाई आइतबार बिहान ११ बजे उनीहरु सवार मोटरसाइकलमा लुकाएर ल्याएको ६ बाेतल सिरप र एक सय ९० वटा गोटी  लागुऔषधसहित पक्राउ गरेको इलाका प्रहरी रंगेलीले जनाएको छ ।