१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ भदौ १९ शुक्रबार १९:००:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तीनजना बालिकालाई बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ

Read Time : < 1 मिनेट
२०७७ भदौ १९ शुक्रबार १९:००:००

लमजुङमा तीनजना बालिकालाई बलात्कार गरेको आरोपमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । क्व्होलासोंथर गाउँपालिका– ३ बगुमका ४३ वर्षीय नन्दमान गुरुङलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

६ भदौमा ११ वर्षीया दुई बालिका र एक नाै वर्षीया बालिकालाई ललाइफकाई जबर्जस्ती करणी गरेको जाहेरी परेपछि उनलाई पक्राउ गरिएको लमजुङका प्रहरी प्रमुख डिएसपी गंगाबहादुर थापाले बताए । प्रहरीले अभियुक्तलाई पक्राउ गरी अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको डिएसपी थापाको भनाइ छ ।