१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ भदौ १८ बिहीबार १९:४४:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

जुम्लाका प्रमुख जिल्ला अधिकारी थापालाई कोरोना संक्रमण 

Read Time : < 1 मिनेट
२०७७ भदौ १८ बिहीबार १९:४४:००

जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालाई कोरोना संक्रमण भएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा थापाको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो ।

थापाले कोरोना भाइरसको महामारीको समयमा जनताको जीवनको सुरक्षा गर्ने सिलसिलामा आफू पनि संक्रमित भएको सामाजिक सञ्जालमामार्फत बताएका छन् ।