मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ भदौ १५ सोमबार १७:३८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पोखरामा शिशु र युवकको शव फेला

Read Time : < 1 मिनेट
२०७७ भदौ १५ सोमबार १७:३८:००

पोखरामा शिशु र युवकको शव फेला परेको छ । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीमा अनुसार पोखरा महानगरपालिका– ७ फिर्के खोलाले बगाई ल्याएको अवस्थामा नवजात शिशुको शव र पोखरा– १८ सेदी बगरस्थित स्टाफ खाजा घरको बरन्डामा सिन्धुली दुधौली गाउँपालिका हाँडीखोला घर भई हाल पोखरा– १८ भकुण्डेमा मजदुरी गरी बस्ने २५ वर्षका गुन्जबहादुर सार्कीको शव फेला परेको हो ।

दुवैको मृत्यु कसरी भयो भन्ने पत्ता नलागेको रेग्मीले बताए । उनका अनुसार प्रहरीले अनुसन्धान थालेको छ ।