१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ भदौ ११ बिहीबार १०:१५:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

चिकित्सकसहित सिरहामा कोरोना जितेर २६ जना घर फर्किए

Read Time : < 1 मिनेट
२०७७ भदौ ११ बिहीबार १०:१५:००

एक चिकित्सकसहित सिरहामा २६ जना कोरोना जितेर घर फर्किएका छन् । 

६ जना महिला र २० जना पुरुष कोरोना जितेर घर फर्किएको चन्द्र माध्यमिक विद्यालयको आइसोलेसनका इन्चाज डा. सरविन्दर मण्डलले बताए । डिस्चार्ज हुनेमा अधिकांश कन्ट्याक्ट ट्रेसिङका आधारमा संक्रमित भएकाहरु रहेको डा. मण्डलले बताए । कोरोना जितेर घर फर्किनेहरु सिरहा नगरपालिका, मिर्चैया नगरपालिका, कल्याणपुर नगरपालिका क्षेत्रका रहेका छन् ।

सिरहा जिल्लामा कोराना संक्रमण समुदायस्तरमा फैलिएसँगै सरकारी कार्यालय, प्रहरी इकाइ, बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीहरु संक्रमित भएका छन् ।