Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ असोज ९ शुक्रबार
  • Friday, 25 September, 2020
नयाँ पत्रिका काठमाडाैं
२०७७ श्रावण २९ बिहीबार १६:२९:००
कोरोना अपडेट डिजिटल संस्करण

काेराेना मिटर : थप पाँच सय २५ जनामा संक्रमण पुष्टि

नयाँ पत्रिका, काठमाडाैं
२०७७ श्रावण २९ बिहीबार १६:२९:००

पछिल्लो २४ घन्टामा देशभरका ३८ वटा प्रयोगशालमा नौ हजार आठ सय ५९ जनाको नमुना पिसिआर विधिबाट गरिएको परीक्षणमा थप पाँच सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म संक्रमितको संख्या २४ हजार नौ सय ५७ पुगेको छ ।

यो अवधिमा एक सय नौजना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।