मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ श्रावण २९ बिहीबार १६:२९:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

काेराेना मिटर : थप पाँच सय २५ जनामा संक्रमण पुष्टि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ श्रावण २९ बिहीबार १६:२९:००

पछिल्लो २४ घन्टामा देशभरका ३८ वटा प्रयोगशालमा नौ हजार आठ सय ५९ जनाको नमुना पिसिआर विधिबाट गरिएको परीक्षणमा थप पाँच सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म संक्रमितको संख्या २४ हजार नौ सय ५७ पुगेको छ ।

यो अवधिमा एक सय नौजना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।