मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण २८ बुधबार २०:०९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सवारी पास बन्द गर्ने गृह मन्त्रालयको निर्णय 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण २८ बुधबार २०:०९:००

कोरोना संक्रमण फैलँदै गएपछि गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्लामा जाने सवारी पास बन्द गर्ने निर्णय गरेको छ ।

बिहीबारदेखि लागू हुने गरी पास वितरण बन्द गर्न गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई बुधबार पत्राचार गरेको छ । 

धेरै जिल्लामा संक्रमण बढेको र आवतजावत बढेपछि पास वितरण केही दिनलाई पूर्ण रूपमा बन्द गरिएको हो ।