मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ श्रावण २७ मंगलबार ११:३७:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

पाटनको कृष्ण मन्दिरमा यसरी मनाइयो कृष्ण जन्माष्टमी (फोटोफिचर)

Read Time : < 1 मिनेट
२०७७ श्रावण २७ मंगलबार ११:३७:००

आज कृष्ण जन्माष्टमी । देशका विभिन्न ठाउँमा रहेका कृष्ण मन्दिरमा भक्तजनहरूले पूजा–आराधना गरी मनाउने प्रचलन छ । याे वर्ष काेराेना भाइरस संक्रमणका कारण मन्दिरहरूमा भिडभाड भने निकै कम छ । ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा मंगलबार भक्तजनले मनाएकाे कृष्ण जन्माष्टमीकाे तस्बिरहरू :