Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ असोज १० शनिबार
  • Saturday, 26 September, 2020
करण ताम्राकार डडेल्धुरा
२०७७ श्रावण २६ सोमबार १६:४०:००
प्रदेश डिजिटल संस्करण

रडुवा खोलामा एकजनाको शव फेला 

करण ताम्राकार, डडेल्धुरा
२०७७ श्रावण २६ सोमबार १६:४०:००

डडेल्धुराको रडुवा खोलामा एकजनाको शव फेलापरेको छ। सोमबार दिउँसो साढे २ बजे डडेल्धुराको गन्यापधुरा गाउँपालिका– २ मेलमुडा बस्ने ४८ वर्षीय मानबहादुर बोहराको शव फेलापरेको हो।

उनको रडुवा खोलामा शव फेलापरेको बताउँदै जिल्ला प्रहरी कार्यालय डडेल्धुराले घटनास्थलमा प्रहरी टोली पुगेको  प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।