मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
करण ताम्राकार डडेल्धुरा
२०७७ श्रावण २६ सोमबार १६:४०:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

रडुवा खोलामा एकजनाको शव फेला 

Read Time : < 1 मिनेट
करण ताम्राकार, डडेल्धुरा
२०७७ श्रावण २६ सोमबार १६:४०:००

डडेल्धुराको रडुवा खोलामा एकजनाको शव फेलापरेको छ। सोमबार दिउँसो साढे २ बजे डडेल्धुराको गन्यापधुरा गाउँपालिका– २ मेलमुडा बस्ने ४८ वर्षीय मानबहादुर बोहराको शव फेलापरेको हो।

उनको रडुवा खोलामा शव फेलापरेको बताउँदै जिल्ला प्रहरी कार्यालय डडेल्धुराले घटनास्थलमा प्रहरी टोली पुगेको  प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।