मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण २५ आइतबार १६:१६:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोरोना मिटर : थप तीन सय ८० मा संक्रमण पुष्टि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण २५ आइतबार १६:१६:००

पछिल्लो २४ घन्टामा थप  तीन सय ८०  जनामा कोरोना संक्रमण पुष्टि भएको छ 

आइतबारसम्म थपसमेत देशभर हालसम्म संक्रमितको संख्या २२ हजार नाै सय ७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

यो अवधिमा ४० जना संक्रमणमुक्त भई डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १६ हजार तीन सय ५३ पुगेको छ । निकाे हुने दर ७१.१ प्रतिशत रहेकाे छ ।

मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमित ६ हजार पाँच सय ४४ र क्वारेन्टाइनमा बस्नेको संख्या ११ हजार ३८ छ ।