मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ श्रावण २४ शनिबार १६:२०:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोरोना मिटर : थप तीन सय ७८ जनामा संक्रमण पुष्टि, कुल संक्रमितको संख्या २२ हजार पाँच सय ९२ पुग्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ श्रावण २४ शनिबार १६:२०:००

पछिल्लाे २४ घण्टामा थप तीन सय ७८ जनामा संक्रमण पुष्टि भएकाे छ ।

हालसम्म कुल संक्रमितको संख्या २२ हजार पाँच सय ९२ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

याे अवधिमा चार सय ९९ जना डिस्चार्ज भएका छन् । 

शनिबार सात हजार आठ सय ८८ जनाको नमुना परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

हाल सक्रिय संक्रमित ६ हजार दुई सय ६ जना छन् ।