Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ असोज ९ शुक्रबार
  • Friday, 25 September, 2020
नयाँ पत्रिका काठमाडाैं
२०७७ श्रावण २४ शनिबार १६:२०:००
कोरोना अपडेट डिजिटल संस्करण

कोरोना मिटर : थप तीन सय ७८ जनामा संक्रमण पुष्टि, कुल संक्रमितको संख्या २२ हजार पाँच सय ९२ पुग्यो

नयाँ पत्रिका, काठमाडाैं
२०७७ श्रावण २४ शनिबार १६:२०:००

पछिल्लाे २४ घण्टामा थप तीन सय ७८ जनामा संक्रमण पुष्टि भएकाे छ ।

हालसम्म कुल संक्रमितको संख्या २२ हजार पाँच सय ९२ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

याे अवधिमा चार सय ९९ जना डिस्चार्ज भएका छन् । 

शनिबार सात हजार आठ सय ८८ जनाको नमुना परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

हाल सक्रिय संक्रमित ६ हजार दुई सय ६ जना छन् ।