Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ असोज ९ शुक्रबार
  • Friday, 25 September, 2020
संजित परियार काठमाडाैं
२०७७ श्रावण २४ शनिबार १५:४५:००
मल्टिमिडिया डिजिटल संस्करण

प्रतिस्थापन कलासहित दरबार स्क्वायरमा साझा पार्टीकाे प्रदर्शन (फोटोफिचर)

संजित परियार, काठमाडाैं
२०७७ श्रावण २४ शनिबार १५:४५:००

साझा पार्टीले शनिबार पाटन दरबार स्क्वायरमा प्रतिस्थापन कलासहित प्रदर्शन गरेको छ ।

जनताप्रति सरकार गैरजिम्मेवार भएको भन्दै शनिबार नाटक मार्फत सरकारको  विरोध गरेको छ । 

अपराधलाई प्रश्रय दिएको, भ्रष्टचारीलाई काखी च्यापेको,जनता भोकमरीले मरिरहेको बेला नेताहरु कुर्सिको लागि लडाईं गरेको कुरालाई नाटकमा देखाइएको छ ।