मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
संजित परियार काठमाडाैं
२०७७ श्रावण २४ शनिबार १५:४५:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

प्रतिस्थापन कलासहित दरबार स्क्वायरमा साझा पार्टीकाे प्रदर्शन (फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
२०७७ श्रावण २४ शनिबार १५:४५:००

साझा पार्टीले शनिबार पाटन दरबार स्क्वायरमा प्रतिस्थापन कलासहित प्रदर्शन गरेको छ ।

जनताप्रति सरकार गैरजिम्मेवार भएको भन्दै शनिबार नाटक मार्फत सरकारको  विरोध गरेको छ । 

अपराधलाई प्रश्रय दिएको, भ्रष्टचारीलाई काखी च्यापेको,जनता भोकमरीले मरिरहेको बेला नेताहरु कुर्सिको लागि लडाईं गरेको कुरालाई नाटकमा देखाइएको छ ।