मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ श्रावण २३ शुक्रबार १०:४३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हात्तीको आक्रमणबाट एकको मृत्यु 

Read Time : < 1 मिनेट
२०७७ श्रावण २३ शुक्रबार १०:४३:००

झापाको कमल गाउँपालिकामा हात्तीको आक्रणमबाट एक जनाको मृत्यु भएको छ । कमल –५ स्थित सशसस्त्र प्रहरीको जग्गामा बसेका सुकुम्बासी ५२ वर्षीय रोहित रेग्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी राकेश थापाले जानकारी दिए । 

बिहीबार राति २ बजे आएको आत्तीले उनलाई आक्रमण गरेको थियो । सशस्त्र प्रहरीले घर। भत्काएपछि त्रिपालको टहरा बनाएर बसेका उनलाई भाग्ने क्रममा हात्तीले आक्रमण गरेको स्थानीयले बताएका छन् । 

सशस्त्र प्रहरीले घर भत्काएपछि सुकुम्बासीको हक स्थापित गर्न उनले अगुवाई गर्दै आएका थिए ।