Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण २२ बिहीबार १७:४५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रुग्ण उद्योगको समस्या र सञ्चालन मोडालिटी अध्ययन गर्न ६ सदस्यीय कार्यदल गठन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण २२ बिहीबार १७:४५:००

सरकारले रुग्ण उद्योगको समस्या र सञ्चालन मोडालिटी अध्ययन गर्न ६ सदस्यीय कार्यदल गठन गरेको छ ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रुग्ण उद्योगको पहिचान, वर्गीकरण, पुनरुत्थान, पुनर्निर्माण तथा व्यवस्थापनका लागि सुझाब दिन दीपक सुवेदीको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए । 

यस्तै, बेरुजु फर्स्याेट  मूल्यांकन र अनुगमन समितिको सदस्यसचिवमा रमा जोशी दुलाललाई दुई वर्षका लागि मनोनयन गर्ने निर्णय पनि बैठकले गरेको छ । 

नेपाल प्रशासन सेवा, राजपत्रांकित प्रथम श्रेणीका सहसचिव वीरबहादुर राईलाई विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय पनि बैठकले गरेको छ ।