१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण २२ बिहीबार १३:१४:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोरोना कहर : प्रचण्डको सुरक्षामा खटिएका ६ प्रहरीमा संक्रमण पुष्टि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण २२ बिहीबार १३:१४:००

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा खटिएका ६ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । 

बिहीबार आएको रिपोर्टमा ६ प्रहरीको रिपोर्ट पोजेटिभ देखिएपछि उनीहरूलाई अस्पताल भर्ना गर्न लागिएको प्रहरी स्रोतले जनाएको छ । 

दाहालको सुरक्षामा कार्यरत सबै सुरक्षाकर्मी तथा निवासका अन्य कर्मचारीको समेत परीक्षण गरिएको थियो । जसमा ६ जना प्रहरीमा संक्रमण पुष्टि भएको स्रोतले जनाएको छ ।