Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
एजेन्सी
२०७७ श्रावण १८ आइतबार १७:२८:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

भारतका गृहमन्त्री अमित शाह कोरोना संक्रमित

Read Time : < 1 मिनेट
एजेन्सी
२०७७ श्रावण १८ आइतबार १७:२८:००

भारतका केन्द्रीय गृहमन्त्री अमित शाह कोरोना भाइरस संक्रमित भएका छन् । 

उनले ट्विट गर्दै आफू संक्रमित भएको पुष्टि गरेका छन् । 

अहिले स्वास्थ्य अवस्था सामान्य रहेकाे उल्लेख गर्दै उनले चिकित्सकको सल्लाहमा अस्पताल भर्ना हुने तयारी गरेकाे उल्लेख गरेका छन् । 

उनले आफूसँग सम्पर्कमा आएकालाई आइसोलेसनमा बसेर परीक्षण गर्न आग्रह गरेका छन् । 

ट्विट गर्दै उनले कोरोनाको सुरुवाती लक्षण देखिएपछि परीक्षण गराउँदा नतिजा पोजेटिभ आएको उल्लेख गरेका छन् । 

 

कोरोना के शुरूआती लक्षण दिखने पर मैंने टेस्ट करवाया और रिपोर्ट पॉजिटिव आई है। मेरी तबीयत ठीक है परन्तु डॉक्टर्स की सलाह पर अस्पताल में भर्ती हो रहा हूँ। मेरा अनुरोध है कि आप में से जो भी लोग गत कुछ दिनों में मेरे संपर्क में आयें हैं, कृपया स्वयं को आइसोलेट कर अपनी जाँच करवाएं।

— Amit Shah (@AmitShah) August 2, 2020