Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ श्रावण १७ शनिबार १६:४१:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

काठमाडौं उपत्यकामा ६ संक्रमित थपिए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ श्रावण १७ शनिबार १६:४१:००

काठमाडौं उपत्यकाका ६ जनामा शनिबार कोरोना संक्रमण पुष्टि भएको छ । थप भएका संक्रमितमा काठमाडौं जिल्लाका पाँचजना र भक्तपुरका एकजना छन् ।

स्वास्थ्य तथा जनसंख्य मन्त्रालयका अनुसार राष्ट्रिय प्रयोगशाला टेकुमा काठमाडौंका दुईजना, नेपाल कोरियामैत्री अस्पतालमा काठमाडौंका दुईजना र नेपाल प्रहरी अस्पताल प्रयोगशालामा काठमाडौंका एकजनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै नेपाल कोरियामैत्री अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका एकजनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्त डा. जागेश्वर गौतमले बताए ।