Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण २९ बिहीबार
  • Thursday, 13 August, 2020
रासस/एएफपी जेनेभा
२०७७ श्रावण १७ शनिबार १६:१०:००
कोरोना अपडेट डिजिटल संस्करण

एक करोड ११ लाखभन्दा बढी कोरोना संक्रमित निको भए

रासस/एएफपी जेनेभा
२०७७ श्रावण १७ शनिबार १६:१०:००

विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ७७ लाख ७८ हजार ६ सय ४६ पुगेको छ । तर, निको हुने संख्या पनि निकै छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार शनिबारसम्म एक करोड ११ लाख ७७ हजार एक सय ३२ व्यक्ति संक्रमणमुक्त भएका छन् ।

हाल सक्रिय संक्रमितको संंख्या भने ५९ लाख १८ हजार एक सय २५ मात्र छ ।

संगठनले हालसम्म संक्रमणका कारण ६ लाख ८३ हजार तीन सय ८९ जनाको निधन भएको जनाएको छ ।