Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण २९ बिहीबार
  • Thursday, 13 August, 2020
२०७७ श्रावण १७ शनिबार १३:५६:००
मल्टिमिडिया डिजिटल संस्करण

अपराधीझैँ समातिए ‘इनफ इज इनफ’का अभियन्ता (फोटोफिचर)

२०७७ श्रावण १७ शनिबार १३:५६:००

सरकारले अनशनमा बसेकाहरूको माग सम्बोधन नगरेको भन्दै प्रदर्शनमा उत्रिएका  ‘इनफ इज इनफ’का अभियन्तालाई शनिबार प्रहरीले भाटभटेनीबाट पक्राउ गरेको छ ।

शुक्रबार प्रधानमन्त्रीनिवासअगाडि बालुवाटारमा प्रदर्शन गरेका अभियन्ताले शनिबार भाटभटेनीनजिकै प्रदर्शन गरेका थिए ।

प्रदर्शनकारीलाई अपराध गरेर भाग्दै गरेको अपराधीलाई झैँ प्रहरीले धरपकड गरेको छ । 

कोरोना रोकथाममा सरकारले लापरबाही गरेको, स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार भएको र पिसिआर परीक्षण समुदायस्तरमा नगरिएको भन्दै ‘इनफ इज इनफ’ अभियानले विरोध प्रदर्शन गरेकाे हाे ।