Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका विराटनगर
२०७७ श्रावण १६ शुक्रबार १६:२६:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

प्रदेश १ मा थपिए ३१ कोरोना संक्रमित, कुल संक्रमित एक हजार २४ पुगे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
२०७७ श्रावण १६ शुक्रबार १६:२६:००

शुक्रबारसम्म प्रदेश १ मा कोरोना संक्रमतिको संख्या एक हजार २४ पुगेको छ ।  

सामाजिक विकास मन्त्रालय जनस्वास्थ्य महाशाखाका अनुसार शुक्रबार झापा, मोरङ, इलाम र उदयपुरमा ३१ जना संक्रमित थपिएपछि प्रदेश १ मा जम्मा संख्या एक हजार २४ पुगेको हो । 

महाशाखा प्रमुख डा. सुरेश मेहताका अनुसार शुक्रबार झापाको मेचीनगरमा ११ पुरुष दुई महिला, विराटनगरमा ६ पुरुष पाँच महिला, सुनबर्षीमा एक महिला, इलामको इलाम नगरपालिकामा पाँच पुरुष, उदयपुरको त्रियुगामा एक पुरुष संक्रमित पाइएका छन् ।