Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण २९ बिहीबार
  • Thursday, 13 August, 2020
२०७७ श्रावण १६ शुक्रबार १३:२६:००
मल्टिमिडिया डिजिटल संस्करण

यसरी पक्राउ परे बालुवाटारबाट ‘इनफ इज इनफ’का अभियन्ता (फोटोफिचर)

२०७७ श्रावण १६ शुक्रबार १३:२६:००

प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रदर्शनमा उत्रिएका ‘इनफ इज इनफ’का अभियन्तालाई प्रहरीले पक्राउ गरेको छ ।

सरकारले अनशनमा बसेकाहरूको माग सम्बोधन नगरेको भन्दै ‘इनफ इज इनफ’का अभियन्ताले  शुक्रबार प्रधानमन्त्रीनिवासबाहिर प्रदर्शन गरेका थिए ।

सुदन गुरुङ, रन्जु दर्शना, शसि बिक्रम कार्की, आलोक सुबेदी, विजय वावु शिवाकोटी, पवन मल्ल, नवराज उप्रेती, शिशिर राई, वृतान्त खनाल,सहित पक्राउ परेका छन्  । नयाँ पत्रिकाकर्मी ज्ञानेन्द्र कार्कीको क्यामेरामा कैद भएका केही तस्बिर :